शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिड्सलाई हराउँदै चेल्सी शीर्ष स्थानमा

आइतबार, २१ मंसिर २०७७खेलपाटी संवाददाता
लिड्सलाई हराउँदै चेल्सी शीर्ष स्थानमा
Loading ad...
mustang rice ad

एजेन्सी । लण्डन क्लब प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा चेल्सीले लिड्स युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

झण्डै ९ महिनापछि घरेलु दर्शक अघि चेल्सीले जित निकालेको हो ।

खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अप्रत्यासित अग्रता लिएको थियो । चेल्सीकै पूर्व खेलाडी रहेका बामफोर्डले ५ वर्ष लण्डन क्लबमा बसेपनि सिनियर टिमबाट खेल्न पाएका थिएनन् ।

ओलिभर जिराउडले यस सिजन पहिलो पटक सुरुवाती सेटमा रहेर मैदान उत्रिएका थिए । च्याम्पियन्स लिगको खेलमा सेभियाबिरुद्ध ४ गोल गरेपछि उनलाई प्रिमियर लिगमा प्लेईङ सेटमा उतारिएको थियो ।

रिस जेम्सले २७ औं मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

डिफेन्डर जुमाले ६१ औं मिनेटमा चेल्सीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

चेल्सीले शीर्ष स्थानमा रहदै एक अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको लण्डन क्लबको २२ अंक छ । दोस्रो स्थानको टोटेनहम र तेस्रो स्थानको लिभरपुलको समान २१ अंक छ । लिड्स १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत