राष्ट्रिय टिमका चार फुटबलरलाई कोरोना
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।
जर्मनीका चान्सलर एन्जेला मर्केलले नोभेम्बर २ बाट रंगशाला प्रवेशमा लगाईएको प्रतिबन्ध लागु हुने बताएकी छिन् ।
युनाईटेडले बिहीबार डिफेन्डर एलेक्सलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको दोस्रो खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कसँग खेल्नेछ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गर्न लागेको हो ।
पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।
रासफोर्डले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले आरबी लाइपजिगलाई हराएको छ ।
बुधबार भएको समूह एफको खेलमा डर्टमण्डले पिटरबर्ग टोलीमाथि २–० को जित निकालेको हो ।
बुधबार राति समूह ईको खेलमा चेल्सीले रसियन क्लब एफके क्रास्नोडारमाथि ४–० को जित निकालेको हो ।
बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराएको हो ।
युभेन्ट्सले बार्सिलोनासँगको खेलका लागि घोषणा गरेको २१ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन ।