युरोपा लिगमा आज २४ खेल
युरोपा लिगमा आज १२ समूहका २४ खेलहरु हुने छन् ।
युरोपा लिगमा आज १२ समूहका २४ खेलहरु हुने छन् ।
विश्व फुटबलको महान खेलाडी मानिने म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको छ ।
अहमदले एक विज्ञप्ति निकाल्दै खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्ने बताएका छन् ।
बेलायतको संचारगृह बीबीसीले रासफोर्डलाई स्पेन अवार्ड प्रदान गरिने जनाएको छ ।
बुधबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब एटलान्टासँग २-० ले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम १६ को यात्रा तय गरेको हो ।
बुधबार राति भएको खेलमा अस्ट्रियाको आरबी साल्जबर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्न नकआउट चरणमा पुगेको हो ।
विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्यारोडोनाको बुधबार हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको थियो ।
म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।
ग्रिसको भ्रमण गर्दा सिटी लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेस्सीसहित ११ खेलाडी परेका छन् ।