मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

नेपाली टोलीले पोखरा रंगशालामा शुक्रबारबाट प्रशिक्षण थालेको हो । दुई साताको प्रशिक्षणका लागि नेपाल टिम बिहीबार मात्रै पोखरा आईपुगेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
सेमिफाइनल समिकरण पुरा

सेमिफाइनल समिकरण पुरा

शुक्रबार समूह ‘बी’ बाट वडा नम्वर २ समूह विजेता र वडा नम्वर ८ समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
जिदानलाई कोरोना भाईरसको संक्रमण

जिदानलाई कोरोना भाईरसको संक्रमण

कोरोनाको संक्रमण देखिएपछि उनि सेल्फ आइसोलेसनमा बसेको बताईएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
आर्सनलले अनुबन्ध गर्यो ब्राइटनबाट गोलकिपर

आर्सनलले अनुबन्ध गर्यो ब्राइटनबाट गोलकिपर

आर्सनलले अष्ट्रेलियन गोलकिपरलाई ब्राइटनबाट अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
महिला लिग : भोलिको दुई खेल स्थगित

महिला लिग : भोलिको दुई खेल स्थगित

शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्ने तालिका रहेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
चौदण्डीको पोस्टमा पुलिसको आधा दर्जन गोल

चौदण्डीको पोस्टमा पुलिसको आधा दर्जन गोल

उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
पुलिसलाई ४-० को अग्रता

पुलिसलाई ४-० को अग्रता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले ४-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
घानाको फुटबल एकेडेमीमा इजिप्टका धनाढ्यको लगानी

घानाको फुटबल एकेडेमीमा इजिप्टका धनाढ्यको लगानी

घानाको राइट टु ड्रिम एकेडेमीमा इजिप्टका धनाढ्यले १ सय २० मिलियन अमेरिकी डलर लगानी गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
एट्लेटिकोलाई ७ अंकको अग्रता

एट्लेटिकोलाई ७ अंकको अग्रता

बिहीबार राति भएको खेलमा एट्लेटिकोले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
महिला लिग : पुलिस र चौदण्डीगढी भिड्दै

महिला लिग : पुलिस र चौदण्डीगढी भिड्दै

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
बार्सिलोना अन्तिम १६ मा

बार्सिलोना अन्तिम १६ मा

बिहीबार राति भएको अन्तिम ३२ को खेलमा कोर्नेलालाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
घरेलु मैदानमा लिभरपुलको हार 

घरेलु मैदानमा लिभरपुलको हार 

साविक विजेता समेत रहेको लिभरपुल बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ९, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1337 of 2177Next