• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वालिङ र विराटनगरको बराबरी
खेलपाटी संवाददाता
बिहीबार, माघ ८, २०७७ खेलपाटी संवाददाता
वालिङ र विराटनगरको बराबरी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने वालिङले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमै वालिङले अग्रता बनाएको थियो । कर्नरबाट आएको बलमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

No description available.

तर, दोस्रो हाफमा विराटनगर खेलमा फर्कियो ।

विराटनगरकी आशा कुमारीले ६८ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।

आशाले करिब २५ यार्डबाट हानेको फ्रिकिक वालिङको गोलरक्षक सावित्री किशनले रोक्न नसक्दा विराटनगरले अंक खोसेको हो ।

त्यसअघि खेलको ७३ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनाउने मौका पाएको थियो । तर, वालिङकी अमिशा कार्कीले वान भर्सेस वानको स्थितीमा गोल गर्न सकिनन् । विराटनगरका डिफेन्डरले फुत्काएको बललाई अमिशाले सिक्स यार्ड बक्समा पुर्याएपनी गोलरक्षक कल्पना कार्कीले उत्कृष्ट बचाऊ गरिन् ।

खेलमा प्लेयर अफ दि म्याच वालिङकी सरस्वती हमाल चुनिइन् ।

के भन्छन् प्रशिक्षक ?

वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले टिमको प्रदर्शन सोचेको जस्तो नभएको बताए ।

'सोचेजस्तो खेल भएन । विपक्षी कस्तो थियो जानकारी पनि भएन । काठमाडौं आएको ३ दिनपछि मात्रै बल टच भयो । कोभिडको कारण पनि ग्याप भयो । यसले असर पार्याे,' उनले भने ।

विराटनगरका मुख्य प्रशिक्षक पारस चौधरीले आफ्ना खेलाडीले दोस्रो हाफमा राम्रो खेलेको बताए ।

'पहिलो हाफमा पछि पर्यौं । ३/४ मिनेटमै गोल खायौं । दोस्रो हाफमा खेलाडीले ब्रिफिङ गरेको भन्दा राम्रो खेले । विदेशीमा दुई जनाले सोचभन्दा राम्रो खेले । तयारी राम्रो हुन सकेन,' उनले भने ।

No description available.

अब प्रतियोगिताको दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको तेस्रो दिन शुक्रबार एक खेल हुनेछ । उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP