लिड्सका हर्नान्डेज र बेराडीले क्लब छाड्ने
लिड्सले शुक्रबार मिडफिल्डर हर्नान्डेज र डिफेन्डर बेराडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने जनाएको छ ।
लिड्सले शुक्रबार मिडफिल्डर हर्नान्डेज र डिफेन्डर बेराडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने जनाएको छ ।
टोटेनहमले खेलाडीलाई सामाजिक संजालबाट दुर्व्यवहार गर्ने आठ जना पुरुषलाई प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो ।
तर, प्रशिक्षक अलमुताईरीले घोषणा गरेको २३ सदस्सीय टिममा नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन काठमाडौं रेजर्सका कुनै पनि खेलाडीले स्थान पाएनन् ।
म्यारोडोनाको निधनमा ७ स्वास्थ्यकर्मी दोषी पाईएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
कोपा अमेरिकामा कोलम्बिया सह-आयोजकको रुपमा रहेको थियो ।
पोर्चुगलले बिहीबार युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
बेकह्याम युनाईटेडका लागि २ सय ६५ खेल खेलेका थिए । उनले युनाईटेडका लागि ६२ गोल र ८० असिस्ट गरेका थिए ।
सामाजिक संजालबाट बिहीबार यान लले एनएसएलको कमाई र विराटनगरको तलब नेपाल र भारतको कोभिड कोषलाई प्रदान गरिने बताएका छन् ।
लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो ।
प्रिमियर लिगले बिहीबार लिभरपुलका पूर्व कप्तान तथा मिडफिल्डर जेरार्डलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।
एसोसिएसनले बुधबार पोर्चुगिज डियासलाई ‘फुटबलर अफ दि इयर’ घोषित गरेको हो ।