लिभरपुलको 'होम जर्सी' सार्वजनिक
बिहिबार, ०६ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि 'होम जर्सी' सार्वजनिक गरेको छ ।
लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो ।
नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।
लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ ।

लिभरपुल यस सिजन उपाधि रक्षा गर्न असफल भएको छ ।
लिभरपुल यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।








-1766593825391.webp&w=3840&q=75)






-1766583817323.jpg&w=3840&q=75)