म्यारोडोनाको निधन - हेरचाहको कमी र लापरबाही
चिकित्सकहरुको एक विशेषज्ञ टोलीले रिपोर्ट सार्वजनिक गर्दै म्यारोडोनाको निधन हेरचाहको कमी र लापरबाही मुख्य कारण भएको जनाएका छन् ।
चिकित्सकहरुको एक विशेषज्ञ टोलीले रिपोर्ट सार्वजनिक गर्दै म्यारोडोनाको निधन हेरचाहको कमी र लापरबाही मुख्य कारण भएको जनाएका छन् ।
लिभरपुलले युनाईटेडसँग ओल्ड ट्राफोर्डमा खेल्नेछ । युनाईटेड र लिभरपुलबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा मिलानले बेनेभेन्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको दोस्रो सेमिफाइनलमा होल्सटेइन केइललाई ५-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड उपाधि नजिक पुगेको हो ।
शनिबार राती भएको खेलमा रियल ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको छ ।
निर्धारित समय सकिएपछि ७ मिनेटको इन्जुरी समय सुरु भयो । इन्जुरी समयको दोस्रो मिनेटमा मैदानको बाँया भागतर्फ करिब २५ यार्डमा विराटनगरले फ्रि–किक प्राप्त गर्यो ।
शनिबार राति भएको खेलमा इन्टरले क्रोटोनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेसन क्षेत्रको फुलहमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।