एन्फाले गर्याे फाइनलमा टिकट वृद्धि
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार हुने फाइनल खेल अघि एन्फाले टिकट दरमा वृद्धि गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार हुने फाइनल खेल अघि एन्फाले टिकट दरमा वृद्धि गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) हुने फाइनलमा आयोजक नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
थ्री नेसन्स कपमा नेपाल र बंगलादेश सहित किर्गिस्तानको यू-२३ टिमको सहभागीता रहेको छ । किर्गिस्तान भने बाहिरिसकेको छ ।
विश्वकपको युरोपियन छनौट अन्तर्गत शनिबार राति सर्बियाविरुद्ध २-२ गोलको बराबरीमा रोकिएको खेलमा रोनाल्डो खेल नसकिदै आर्मब्यान्ड फालेर मैदानबाट बाहिरिएका थिए ।
थ्री नेसन्स कपको टोलीमा परेका विराजले अघिल्ला दुई खेलमा अवसर पाएनन् ।
काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
आइतबार राति भएको खेलमा बुल्गेरियालाई २-० गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले साँघुरो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा अल्बानियालाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित निकालेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।
आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।