भारतकी गोलरक्षक आइसल्याण्डको क्लबमा अनुबन्धित
भारतीय फुटबल महासंघ (एआईएफएफ) ले २८ वर्षिया चौहानले आइसल्याण्डको तेस्रो डिभिजन क्लब हामार हाभेरगेर्डीसँग सम्झौता गरेको जनाएको छ ।
भारतीय फुटबल महासंघ (एआईएफएफ) ले २८ वर्षिया चौहानले आइसल्याण्डको तेस्रो डिभिजन क्लब हामार हाभेरगेर्डीसँग सम्झौता गरेको जनाएको छ ।
आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।
औबामियाङले सामाजिक संजालबाट आफु केहि दिन अस्पतालमा रहने बताएका छन् ।
बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्लाभिया प्रागलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो ।
बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २-० ले पराजित गर्दै समग्रमा ४-० गोल अन्तरको जित निकाल्दै युनाईटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।
ललितपुरले एनएसएल लिगका लागि अजरबैजानका २८ वर्षीय स्ट्राइकरलाई अनुबन्ध गरेको हो ।
धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) मार्फत किरण घरेलु फुटबलमा फर्कन लागेका हुन् ।
धनगढीले बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान किरणलाई आइकोनिक खेलाडीको रुपमा सार्वजनीक गरेको हो ।
२९ वर्षीय नेयमारले २०१४ को विश्वकप दौरानबाट पोकर खेल्न सुरु गरेका थिए । नेयमारले पोकरमा आफुलाई स्थापित समेत गर्दै गइरहेका छन् ।
बंगलादेशको लिग च्याम्पियन अबहानीले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा नेपालमा आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको छ ।
बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो ।