टोटेनहमको नयाँ जर्सी सार्वजनिक
सोमबार, १० जेठ २०७८खेलपाटी संवाददाता
एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
टोटेनहमले सोमबार सन् २०२१/२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
नयाँ सिजनको लागि टोटेनहमको जर्सी नाइकी कम्पनीले बनाएको हो ।
टोटेनहमले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।
यस सिजन टोटेनहम लिगको सातौं स्थानमा रह्यो ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


