एजेन्सी । युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एमभिपी अफ द सिजन चुनिएका छन् ।
रोनाल्डो युभेन्ट्सका उत्कृष्ट खेलाडी बन्दै एमभिपी अफ द सिजन चुनिएका हुन् ।
क्लबको समर्थकको भोटको आधारमा रोनाल्डोले एमभिपी अफ द सिजन जितेका हुन् ।
रोनाल्डोले सिरी ए को गोल्डेन बुट समेत जितेका थिए । उनले २९ गोल गरेका थिए ।
यस्तै जुवान क्वार्डाडोले एमभिपी अफ द मन्थ चुनिएका छन् ।
