हालाण्डका एजेन्टले भेटे बार्सिलोना र रियलका पदाधिकारी
स्पेनको भ्रमण गर्दै उनीहरुले रियलका अध्यक्ष फ्लोरेनटिनो पेरेज र बार्सिलोनाका जोन लापोर्टासँग भेटेको बताईएको छ ।
स्पेनको भ्रमण गर्दै उनीहरुले रियलका अध्यक्ष फ्लोरेनटिनो पेरेज र बार्सिलोनाका जोन लापोर्टासँग भेटेको बताईएको छ ।
पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–० गोलले पराजित गर्यो ।
चोटका कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग गुमाउने भएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
'ए' डिभिजन क्लब थ्री स्टारले बिहीबार सामाजिक संजालबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक चयन गरिएको जनाएको छ ।
बिहीबार भएको खेलमा सामाजिकले ओसिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
महिला तर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन् । पुरुष तर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर ७ प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहीबार भएको खेलमा खालीबारीले सानोगौचरण युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शिवपुरी गाउँपालिकाका वडा नं. ७ सुनखानीमा रहेको रंगशालामा भएको खेलमा शिवपुरी गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकालाई ४–० ले पराजित गरेको हो ।
आयोजक सहारा क्लब पोखराले बुधबार पत्रकार सम्मेलन गर्दै १९ औ संस्करणको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने जनाएको छ ।
बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।