आहा रारा आजबाट, आयोजक र एपीएफ भिड्दै
प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
लिगको आफ्नो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गत चैत १० गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको हो ।
आहा रारा गोल्डकप खेल्न पोखरा पुगेको मछिन्द्रका खेलाडीलाई क्लबका समर्थक तथा प्रशंसकले शनिबार भेटघाट गर्ने अवसर पाउने भएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङ ब्वाइजले सानेपा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
राजधानीमा शुक्रबार टिम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बुटवल लुम्बिनी एफसी उपाधि दाबेदार टिम भएका बताएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी र श्रीलंका पुलिसबीचको खेलमा रंगशालाको क्षमताको आधा दर्शकलाई प्रवेश गराईने जनाएको छ ।
बुटवल लुम्बिनी एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको हो ।
यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
स्पेनको भ्रमण गर्दै उनीहरुले रियलका अध्यक्ष फ्लोरेनटिनो पेरेज र बार्सिलोनाका जोन लापोर्टासँग भेटेको बताईएको छ ।
पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–० गोलले पराजित गर्यो ।