नापोलीको मुख्य प्रशिक्षकमा लुसियानो
शनिबार, १५ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब नापोलीले लुसियानो स्पालेटीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नापोलीले शनिबार लुसियानोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इटालियन प्रशिक्षक लुसियानोले नापोलीसँग २०२३ सम्मको सम्झौता गरेका छन् ।
६२ वर्षीय प्रशिक्षक जुलाई १ बाट नापोलीको टिम हेर्ने छन् ।
लुसियानोले यस अघि इन्टर मिलान र रोमाको टिम हेरिसकेका छन् ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


