अमेरिकालाई नेसन्स लिगको उपाधि
कोलोराडोमा सोमबार भएको फाइनलमा मेक्सिकोलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि जितेको हो ।
कोलोराडोमा सोमबार भएको फाइनलमा मेक्सिकोलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि जितेको हो ।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड जितेका हुन् ।
आइतबार राति भएको खेलमा बेल्जियमले क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युरोकप नजिकिदै गर्दा कप्तान बुस्केट्सलाई कोरोना पोजेटिभ देखिएको हो ।
आईतबार राति भएको फाईनल खेलमा जर्मनीले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्यो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ ।
आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले रोमानियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फाले समान रुपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबको एकेडेमीलाई खेलाडी उपलब्ध गराएको हो ।
आईतबार खेलअघि पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । जोर्डन र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
भिल्लाले क्लबको कीर्तिमानी मूल्य करिब ३३ मिलियन पाउण्डमा इमिलियानोलाई अनुबन्ध गर्ने भएको हो ।