• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जोर्डनविरुद्ध नेपालकाे जितको दाबी
हिम बिक्रम केसी
आइतबार, जेठ २३, २०७८ हिम बिक्रम केसी
जोर्डनविरुद्ध नेपालकाे  जितको दाबी

कुवेत । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपालले जितका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

आईतबार खेलअघि पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् ।

नेपालले विश्वकप छनोट अन्तर्गत भोलि (सोमबार) जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगको खेलमा नेपाली टिम जोर्डनसंग ३–० ले पराजित बनेको थियो ।

‘कसैले हामीलाई अन्डरडगको भनेका छन् । जोसंग जोर्डनविरुद्ध कुनै मौकानै छैन । तर हरेक खेल शुन्यबाट सुरु हुन्छ । नतिजा मैदानमा गरिने प्रर्दशनमा निर्भर रहन्छ । सुरुवातदेखिनै हाम्रो लक्ष्य खेल जित्ने हो ।’ अलमुताईरीले भने ।

विश्वकप छनोटको तयारी स्वरुप ईराकमा मैत्रीपूर्ण फुटबल खेलपछि सबैको नजर नेपालमा छ । नेपालको फेरिएको आक्रमक फुटबललाई धेरैले प्रशंसा गरेका छन् । नयाँ प्रशिक्षक अलमुताईरी युवा टिम सहित विश्वकप छनोटको बाँकी खेल खेल्न कुवेत पुगेका छन् ।

अलमुताईरीले नेपालको लक्ष्य एसिया कपमा छनोट हुने रहेको बताए । उनले एसिया कपमा छनोट हुनका लागि जोर्डनलाई हराउन आवश्यक रहेको बताए । सोमबार जोर्डनविरुद्ध जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने बताए ।

‘हाम्रो लक्ष्य एसियन कपमा छनोट हुनु हो । त्यसका लागि हामीलाई जोर्डनविरुद्ध जित चाहिन्छ ।’ अलमुताईरीले स्पष्ट रुपमा भनेका छन् ।

उनले जोर्डनविरुद्ध आफुले राम्रो तयारी गरेको बताए ।

विश्वकप छनोट अन्तर्गत नेपालले पछिल्लो खेलमा चाईनिज ताईपेसंग खेलेको थियो । अलमुताईरीको पहिलो औपचारिक प्रतियोगितामा नेपालले २–० को जित निकालेको थियो । ताईपेविरुद्ध गोलका लागि ३४ पटक प्रयास गरेको नेपालले पोस्टभित्र १६ आक्रमण बुनेको थियो । अब्दुल्लाहले ताईपेलाई हराउन पर्याप्त अध्ययन र दर्जन बढी कक्षाहरु सञ्चालन गरेको बताएका थिए ।

उनले आईतबार सोही तयारी जोर्डनविरुद्ध समेत गरेको बताए ।

'हामीले जोर्डनका लागि त्यतिनै तयारी गरेका छौं । जति ताईपेविरुद्ध गरेको थियौं ।’ उनले भने ।

नेपाल टिम सम्हाले लगत्तै आक्रमक फुटबल खेलाउने छबी निर्माण गर्न चाहेको अब्दुल्लाहले जोर्डनविरुद्ध समेत आक्रमक फुटबल खेल्ने संकेत गरेका छन् ।

विश्वकप छनोटको पहिलो लेगको खेलमा जोर्डनले नेपाललाई ३–० ले हराएको थियो ।

यता जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।

‘सबैको अपेक्षा छ, हामीले तीन अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि सम्भव छ । मैले नेपालले ईराक र ताईपेविरुद्ध खेलेको हेरेको छु । तर उनीको स्तर र खेल्ने शैली पुरै परिवर्तन भएको छ ।’ उनले भने ।

याे पनि, जोर्डनविरुद्ध नेपाल - हेड टु हेड

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
हिमालयन १०० मा क्षितिज च्याम्पियन
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP