बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चिठ्ठा तानेर बाँडिए खेलाडी

आइतबार, २३ जेठ २०७८खेलपाटी संवाददाता
चिठ्ठा तानेर बाँडिए खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडमीका लागि छनोट भएका खेलाडीलाई तीन विभागीय टिमको एकेडेमीलाई बाँडेको छ ।

एन्फाले आइतबार छनोट भएका ४२ खेलाडीलाई लक्की 'ड्र' गरेर विभागीय टिमको एकेडेमीलाई उपलब्ध गराएको  हो ।

एन्फाले समान रुपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबको एकेडेमीलाई खेलाडी उपलब्ध गराएको हो ।

एन्फाले देशभरबाट छनोट गर्दै एकेडेमीका लागि ४२ जना यू-१३ उमेर समूहका खेलाडी छनोट गरेको थियो ।

May be an image of 3 people, people standing, people sitting, indoor and text that says 'ANFA Parbat Magar GoodE'

एन्फाले कुल १ सय ६६ खेलाडीबाट अन्तिममा ४२ खेलाडी छनोट गरेको हो । एन्फाले फाइनल छनोटमा प्रदेश -१ बाट २८, प्रदेश-२ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकीबाट ३१, लुम्बिनीबाट ३०, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १२ जना खेलाडी सहभागी भएको जनाएको छ ।

छनोट भएका मध्ये २१ जना छात्रवृत्तिमा भने बाँकी खेलाडी शुल्कसहित छनोट भएका हुन् । यस्तै वैकल्पिकमा ९ खेलाडीलाई राखिएको छ ।

एकेडेमी संचालनका लागि एन्फाले विभागीय टिमको स्कुलसँग यस अघि नै सम्झौता गरिसकेको छ ।

कुन खेलाडी कुन विभागमा ?

U-13 PLAYERS DISTRIBUTION PROGRAM FOR THREE DEPARTMENTAL SCHOOLS

S.NO.

SAINIK AWASIYA MAHAVIDHYALAYA

 NEPAL POLICE SCHOOL

NEPAL APF SCHOOL

PAID PLAYERS

1

NISHANT RANA MAGAR (GK)

SAGAR CHAND (GK)

ROJEN SALAJU (GK)

2

MIJASH KC

TANCHO HANG LIMBU

GURLAV SHRESTHA

3

ROHIT SHRESTHA

KUNAL BISHWAS

SAFAL PANDEY

4

DAKSHYA LAMA

YUG KAFLE

BINOD GIRI

5

UJJWOL RAI

NASIB YONJAN

DIPESH GURUNG

6

SANDEEP SHARMA

JOLIN RAI

ROHIT GOLE

7

MAUSAM ROKAYA

RAM THAMI

ABIN BASYAL

 

 

 

 

SCHOLARSHIP PLAYERS

1

SUSHIL BARMASANE (GK)

DIPSON PARIYAR (GK)

BIBASH BK (GK)

2

DIPESH DUMJAN

PRASHANT MOKTAN

UTSAV THAPA

3

KISHAN THAPA

LAXMAN THAMI

DATIN  RAI

4

BHUWAN KAMI

NISCHAL THAMI

DAMARA BK

5

DIPAK BK

MIJASH SHRESTHA

TENZING SHERPA

6

AFROJ ALI

BHUPESH LAMA

ANUJ SHRESTHA

7

ANUBHAV PURI

PARBAT MAGAR

BIBEK PASCHIMA THARU (CHAUDHARY)

 

 

 

 

STAND BY PLAYERS

1

RAM BOHARA (GK)

RADUL LIMBU (GK)

ISHWOR KARKI (GK)

2

SIMON MAGAR

PRAYATNA THAPA

SHIVA THING

3

SAMARPAN SUNUWAR

NISCHAL MAGAR

NISCHAL NEPALI

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा