चितवनले भित्र्यायो जेर्काेभिच
आईएमई ग्रुपका सचिन ढकालको स्वामित्वमा रहेको चितवनले आईतबार गोरानलाई अनुबन्धित गरेको जनाएको छ ।
आईएमई ग्रुपका सचिन ढकालको स्वामित्वमा रहेको चितवनले आईतबार गोरानलाई अनुबन्धित गरेको जनाएको छ ।
शनिबार राति भएको खेलमा उल्भ्सले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा बायर्नले वुल्फ्स्बर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
विराटनगरमा शनिबार राति भएको फाइनलमा भारतको पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
पहिलो फुटबलको फ्रेन्चाईज प्रतियोगिता बैशाख ११ गतेदेखि जेठ १ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुँदैछ ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई आफ्नो नेतृत्वमा पहिलो उपाधि जित्ने अवसर समेत रहेको छ ।
शुक्रबार राति भएको खेलमा लाइपजिग होफेनहाइमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेलेका हुन् ।
बुटवलले अनुबन्ध गरेको खेलाडीमा चादका अर्मान्ड बेअडौम, नाइजेरियाका ओमोलाजा नुराइन करिम र घानाका विलियम ओपोकु असेइडु रहेका छन् ।
चितवनले एनएसएलका लागि इजिप्टका अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको हो ।