सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

स्कटल्याण्डविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच

सोमबार, ३१ जेठ २०७८खेलपाटी संवाददाता
स्कटल्याण्डविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच
mustang rice ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह 'डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।

स्कटल्याण्ड १९९८ पछि पहिलो पटक ठुलो प्रतियोगिता खेल्न लागेको हो । स्कटल्याण्ड ठुला प्रतियोगितामा समूह चरण पार गर्न सकेको छैन ।

स्कटल्याण्ड र चेक रिपब्लिक पहिलो पटक ठुलो प्रतियागितामा भिड्न लागेको हुन् ।

आजको खेलमा प्लेयर्स टु वाच :

प्याट्रिक शिक – चेक रिपब्लिक

चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर  लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनी स्कटल्याण्डविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।

शारीरिक तथा प्राविधिक रुपमा बलिया  प्याट्रिक 'लेफ्ट फुटेट' खेलाडी हुन् । उनी सेन्टर फरवार्ड  र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग स्कटल्याण्डको यू-१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ ।

राष्ट्रिय टोलीमा उनले २६ खेल खेल्दा ११ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।

एन्डी रोबर्टसन – स्कटल्याण्ड

एन्डी रोबर्टसनले २३ वर्षपछि ठुलो प्रतियोगिता खेल्दै गरेको स्कटल्याण्डलाई हाक्ने जिम्मेवारी पाएका छन् । इंग्लिस क्लब लिभरपुरबाट व्यवसायिक फुटबल खेलिरहेका रोबर्टसनलाई युरोकपमा टिमलाई सफल बनाउन दबाब छ ।

घरेलु मैदान हाम्पदेन पार्कमा स्कटल्याण्डका समर्थकले लेफ्टब्याक रोबर्टसनसँग उत्कृष्ट नतिजाको आशा राख्नेछ  ।

रोबर्टसनले स्कटल्याण्डको उमेर समूह हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका हुन् । २७ वर्षीय रोबर्टसनले स्कटल्याण्डका लागि ४४ खेलमा ३ गोल गरेका छन् । लिभरपुलरबाट १ सय ३२ खेल खेलिसकेका उनले हल सिटीबाट समेत खेलेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो