झापाको जितमा प्रमोदको गोल
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा झापाले महाबिर क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा झापाले महाबिर क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा चर्च ब्वाइजले विरगंज युनाईटेड क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
यस्तै दोस्रो खेलमा महाबिर क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाको योजना स्थानीय स्तरसम्म फुटबल पुर्याउनु मात्र थिएन । त्यहाँबाट नयाँ खेलाडी उत्पादन गर्नु पनि थियो ।
मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा वेल्सले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घुँडाको चोटको कारण लेवान्डोस्की चार साता मैदान बाहिर रहने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।
मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको हो ।
मंगलबार दिया क्लवबाट वाकओभर पाएर मासा सेमिफाइनलमा पुगेको हो ।