• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पहिलो हाफमा पोर्चुगल र हंगेरीको बराबरी
खेलपाटी संवाददाता
मंगलबार, असार १, २०७८ खेलपाटी संवाददाता
पहिलो हाफमा पोर्चुगल र हंगेरीको बराबरी

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले साविक विजेता पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गरिरहेको छ  ।

पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा पोर्चुगलले बल पोसेसनमा पकड जमाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले गोल गर्न भने सकेन ।

पोर्चुगलका डिएगो जोटाको उत्कृष्ट प्रहार हंगेरीका गोलकिपर पिटरले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोलको सुनौलो अवसर खेर फाले ।

रोनाल्डोले यस खेलसँगै पाँच संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

ग्रुप अफ डेथ मानिएको समूह 'एफ' मा रहेको पोर्चुगल आज सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।   हंगेरी पनि पहिलो खेलमा ठुला टिमलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।

मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा भईरहेको हो । सन् २०१६ को भेटमा दुई टोलीले ३-३ गोलको बराबरी खेलेका थिए ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रेन्ड्सको तेस्रो जित
फ्रेन्ड्सको तेस्रो जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रेन्ड्सको तेस्रो जित
फ्रेन्ड्सको तेस्रो जित
राजकुमारलाई कोरियामा स्वर्ण
राजकुमारलाई कोरियामा स्वर्ण
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP