सिटी उपाधि नजिक
शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।
शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।
शनिबार भएको खेलमा बुटवल र विराटनगरले २-२ गोलको बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बुटवल र विराटनगरले १-१ गोलको बराबरी खेलेका छन् ।
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार धनगढीसँग पराजित भएपनि टिमले प्रशिक्षक केसीले अहिलेसम्मकै उत्कृष्ट खेल खेलेको बताए ।
शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।
रियलले घरेलु मैदानमा ओसासुनासँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढी र चितवनले गोलरहित बराबरी खेलेका छन् ।
उपाधि नजिक रहेको सिटीले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र क्रिस्टलबीचको खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।
अफ्रिकन टिमको व्यवस्थापन हेरिरहेका सगुन तण्डुकारले उनीहरु आज स्वदेश फर्कने जानकारी गराए । उनीहरुको साँझ ७:२५ बजेको फ्लाइट रहेको तण्डुकारले बताए ।
यस्तै दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीबीच खेल हुनेछ ।
शुक्रबार राति भएको खेलमा लेष्टरले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो ।