एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
बुन्डेसलिगाले शुक्रबार राति नयाँ सिजन २०२१/२२ को खेल तालिका सावर्जनिक गरेको हो ।
खेल तालिका अनुसार च्याम्पियन बायर्न म्युनिखले पहिलो खेलमा बोरुसिया मन्छेनग्लाडबाखसँग खेल्नेछ । मन्छेनग्लाडबाखको घरेलु मैदानमा हुने खेल अगस्ट १३ मा हुनेछ ।
नयाँ सिजनको दोस्रो दिन अगस्ट १४ मा ८ खेलहरु हुनेछन् ।
बोरुसिया डर्टमण्डले आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ ।
आरबी लाइपजिगले मैन्जसँग खेल्ने तालिका रहेको छ ।
खेल तालिका -
