दर्शकले वेम्बलीमा युरो कप हेर्न पाउने
यूईएफएले मंगलबार खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ ।
यूईएफएले मंगलबार खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ ।
युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ ।
म्यानचेस्टर युनाईटेडका मिडफिल्डर भान डी विकले चोटको कारण युरोकप गुमाउने भएका हुन् ।
ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पुष्टि गरेका छन् ।
फुटबल सम्बन्धि अध्ययन गर्ने संस्था सीआईईएस फुटबल अब्जरभेटरीले निकालेको सूचीमा फोडेन शीर्ष स्थानमा रहेका छन् ।
कुवेतमा सोमबार राति भएको खेलमा चाईनिज ताईपेलाई ५-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले फराकिलो जित निकालेको हो ।
सोमबार राति जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।
विश्वकप छनोट अन्र्तगत जोर्डनविरुद्धको खेलपछि प्रशिक्षक अलमुताइरीले पहिलो हाफमा नेपाली खेलाडीले गरेको एक मात्र गल्तीले जोर्डनसँगको नतिजा फरक आएको बताएका हुन् ।
कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको हो ।
सोमबार भएको खेलमा बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै भारतले पहिलो जित निकालेको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।