ब्राजिल कोपा अमेरिकाको फाईनलमा
ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।
ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।
इंग्ल्यान्डको युरोकप टिममा रहेका केनले टल्कस्पोर्ट्ससँग कुरा गर्दै नुनो महान प्रशिक्षक भएको बताएका हुन् ।
२८ वर्षीय फरवार्डसँग चार वर्षे नयाँ सम्झौताको लागि क्लबले प्रस्ताव गरेको थियो । तर, उनले क्लबको प्रस्ताव स्वीकार नगरेको बताईएको छ ।
आयोजक ब्राजिलले निल्टन सान्तोस स्टेडियममा पेरुसँग खेल्नेछ । ब्राजिल र पेरुबीचको खेल बिहान ४:४५ बजे सुरु हुनेछ ।
क्लबको आर्थिक भार कम गर्न बार्सिलोनाले दुबै खेलाडीलाई रिलिज गर्न लागेको बताईएको छ ।
हृदयघातपछि पहिलो पटक सार्वजनिक स्थलमा देखिएका एरिक्सनले एक समर्थकसँग तस्बिर खिचाएका छन् । एरिक्सनले बियोन बेन्जेस नाम गरेका एक युवा समर्थकसँग तस्बिर खिचाएका हुन् ।
बुन्डेसलिगा क्लब लाइपजिगले फरवार्ड सिल्भालाई अनुबन्ध गरिएको जनाएको छ ।
उल्भ्सले आइतबार २१ वर्षीय फ्रान्सिस्कोलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
नेपाली टोलीले आइतबारबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो ।
क्रिस्टलले आइतबार प्याट्रिकलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इटालीको रोममा शनिबार राति युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।