च्याम्पियन्स लिगको फाइनल पोर्टोमा हुने
युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।
युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।
चेल्सीले बिहीबार सन् २०२१/२२ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
रोनाल्डोले युभेन्ट्सका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं र ललितपुरबीचको उपत्यका डर्बी खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो ।
बुधबार राति भएको खेलमा इन्टरले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार रति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
भ्यालेन्सियाले बुधबार एक विज्ञप्ति जारी गर्दै फुटबलबाट सन्यास घोषणा हुन् ।
बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो ।
बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।