बेन्जिमालाई कोरोनाको संक्रमण
शुक्रबार, ०८ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
ला लिगा क्लब रियलले शुक्रबार बेन्जिमालाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना भाईरसको संक्रमण देखिएपछि बेन्जिमा सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


