• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
के सनले टोटनहमको नेतृत्व गर्ने छन् ?
खेलपाटी संवाददाता
शनिबार, साउन ९, २०७८ खेलपाटी संवाददाता
के सनले टोटनहमको नेतृत्व गर्ने छन् ?

काठमाडौं । पछिल्लो सिजन टोटनहमका लागि खराब रह्यो । मैदानमा टिमको प्रदर्शन जहाँ खराब रह्यो, त्यहीं क्लबले नयाँ प्रशिक्षक पाउन उत्तिकै संघर्ष गर्नु परेको थियो ।

तर, अहिले कम्तीमा समर्थकको अनुहारमा हाँसो ल्याउने समाचार आएको छ र यो हो, ह्वेङ–मिन सन सन् २०२५ सम्म टोटनहममै रहने छन् । उनले आफ्नो अनुबन्ध नवीकरण गरेका छन् ।

उत्तरी लन्डनमा आएदेखि यी दक्षिण कोरियाली खेलाडी सन समर्थकमाझ खुबै लोकप्रिय छन् । यसको एउटा कारण त उनको प्रशंसायोग्य खेल नै रह्यो, दोस्रो उनको मीठो मुस्कानसहितको व्यक्तित्व ।

टोटनहमका नयाँ प्रशिक्षक नुनो स्पिरिटो सान्टोले सनसँगको नयाँ अनुबन्धलाई लिएर भनेका छन्, ‘हामी सनलाई लिएर नयाँ अध्याय लेख्न गइरहेका छौं ।’

FPL Wildcard targets: Son Heung-min

के हो त यो, नयाँ अध्याय ? एउटा तथ्य विश्वासका रूपमा के रहेको छ भने टोटनहमका कप्तान रहेका ह्यारी केनले क्लब छाड्दै छन् ।

उनी म्यानचेस्टर सिटी जाने हल्ला छ । उनी गएपछि कोही कसैले टिमको नेतृत्व त गर्नु पर्‍यो । हो, नयाँ अध्याय यही हुन सक्छ, सन अबको सिजन टोटनहमको कप्तान हुन सक्छन् ।

यस पछाडिको अर्को एउटा ठोस कारण हो, सन् २०१५ मा जति बेलादेखि उनी क्लबमा आवद्ध भए, टोटनहमप्रति गहिलो आस्था र समर्पण देखाएका छन् ।

आलोचक के भन्छन् भने टोटनहममा उपाधि जित्ने इच्छाका कमी छ । अझ भनौं, महत्त्वकांक्षा नै छैन् । तर यही टोटनहमलाई सन खुबै माया गर्छन्, त्यसैले त उनले नयाँ अनुबन्ध पनि गरेका छन् ।

Son Heung-min opens up on remarkable solo goal in Tottenham win - Sportstar

टोटनहम आएयता उनले २ सय ८० खेलमा १ सय ७ गोल गरेका छन् । अनि उनले केनसँग आक्रमणमा उत्तिकै सटिक साझेदारी पनि बनाएका थिए । सायद अब उनले आक्रमणको जिम्मा अब एक्लै सम्हाल्ने छन् ।

नयाँ अनुबन्धपछि उनको भनाइ पनि उत्तिकै बजनदार छ । उनले भनेका छन्, ‘टोटनहममा आवद्ध रहनु मेरो लागि गर्वको उपलब्धी हो ।’

–द डेली मेलको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP