मंगलबार, असोज ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni
पहिलो हाफमा स्विट्जरल्यान्डलाई २-० को अग्रता

पहिलो हाफमा स्विट्जरल्यान्डलाई २-० को अग्रता

बाकुमा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्डले २-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
पहिलो हाफमा इटालीलाई अग्रता  

पहिलो हाफमा इटालीलाई अग्रता  

रोममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
कोपा अमेरिकामा आज राति दुई खेल

कोपा अमेरिकामा आज राति दुई खेल

ओलम्पिक स्टेडियममा हुने पहिलो खेलमा भेनेजुएलाले इक्वेडरसँग खेल्नेछ । दुई टिमबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
स्विट्जरल्यान्डविरुद्ध टर्की : प्लेयर्स टु वाच

स्विट्जरल्यान्डविरुद्ध टर्की : प्लेयर्स टु वाच

बाकुमा हुने स्विट्जरल्यान्ड र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
इटालीविरुद्ध वेल्स : प्लेयर्स टु वाच

इटालीविरुद्ध वेल्स : प्लेयर्स टु वाच

आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
इटालीलाई वेल्सको चुनौती

इटालीलाई वेल्सको चुनौती

समूह 'ए' मा रहेको इटालीले घरेलु मैदान रोममा वेल्ससँग खेल्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
क्लोजको कीर्तिमानसँग रोनाल्डोको बराबरी

क्लोजको कीर्तिमानसँग रोनाल्डोको बराबरी

रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
हाभर्टेजले रचे इतिहास

हाभर्टेजले रचे इतिहास

१६ औं संस्करणको युरोकप अन्तर्गत पोर्चुगलविरुद्ध गोल गर्दै हाभर्टेजले इतिहास रचेका हुन् ।

By खेलपाटी संवाददाता6/20/2021
Read more →
युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ?

युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ?

युरोकपको समूह चरण अन्तर्गत आज समूह 'ए' को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

By खेलपाटी संवाददाता6/19/2021
Read more →
पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाता6/19/2021
Read more →
पहिलो हाफमा स्पेनलाई अग्रता

पहिलो हाफमा स्पेनलाई अग्रता

सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाता6/19/2021
Read more →
डिपे बार्सिलोनामा अनुबन्धित

डिपे बार्सिलोनामा अनुबन्धित

बार्सिलोनाले शनिबार डिपेलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाता6/19/2021
Read more →
PreviousPage 1108 of 2103Next