विराटनगर र फुटसल फाइभबीच साझेदारी
विराटनगरले फुटसलमा पार्टनर क्लबको रुपमा धरानको फुटसल फाइभसँग सहकार्य गरेको हो ।
विराटनगरले फुटसलमा पार्टनर क्लबको रुपमा धरानको फुटसल फाइभसँग सहकार्य गरेको हो ।
प्रशिक्षक ओले गुनर सोल्सायरले ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् ।
साफको अन्तिम तयारीका लागि कतार उड्नु अघि खेलाडीहरुले उपाधि सहित नेपाल फर्कने बाचा गरेका हुन् ।
प्रिमियर लिगले एन्टोनियोलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
उनी अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको फुटबल डेभलपमेन्ट निकायका प्रमुख हुन् । फिफाले विश्व फुटबलमा सुधार गर्न के के आवश्यक छ भनेर उनलाई खोजीनीति गर्न भनेको थियो ।
कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो।
शनिबार इंग्लिस प्रिमियर लिगको ओल्ड ट्रायफोर्डमा हुने खेलमा म्यानचेस्टरले न्युकासल युनाइटेड सामना गर्दैछ ।
मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
शुक्रबार बिहान पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रालाई कायम राखेको हो।
शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो ।