शनिबार, असोज ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
रोनाल्डो  - युनाइटेड फर्कने सही निर्णय

रोनाल्डो - युनाइटेड फर्कने सही निर्णय

उनले युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गर्दा पहिलो खेलमै न्युक्यासलविरुद्ध दुई गोल गरे ।

By खेलपाटी संवाददाता१३ सेप्टेम्बर २०२१
Read more →
‘बालोन डी'ओरले मलाई गुमाएको हो’

‘बालोन डी'ओरले मलाई गुमाएको हो’

आफूले अहिलेसम्म बालोन डी'ओर जित्न नसकेकोमा हालै उनले यस्तै दाबी प्रस्तुत गरेका छन् । उनलाई प्रश्न गरिएको थियो, विश्व फुटबलमा उत्कृष्ट खेलाडी भएर पनि यो प्रतिष्ठित अवार्ड नजित्ने खेलाडी को को हुन् ?

By खेलपाटी संवाददाता१३ सेप्टेम्बर २०२१
Read more →
मोरिन्होको हजार खेल पूरा   

मोरिन्होको हजार खेल पूरा   

सिरी ए अन्तर्गत आइतबार राति सासोउलोविरुद्धको खेलसँगै मोरिन्होले १००० खेलको कोशेढुंगा पूरा गरेका हुन् ।

By खेलपाटी संवाददाता१३ सेप्टेम्बर २०२१
Read more →
बेन्जिमाको ह्याट्रिक, रियलको शानदार जित

बेन्जिमाको ह्याट्रिक, रियलको शानदार जित

आईतबार राति रियल मड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हरायो ।

By खेलपाटी संवाददाता१३ सेप्टेम्बर २०२१
Read more →
मिलान शीर्ष स्थानमा

मिलान शीर्ष स्थानमा

आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
लिभरपुलको सहज जित

लिभरपुलको सहज जित

आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित लिड्स युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
रोहितको आत्मघाती गोल, जकार्ता बराबरीमा रोकियो 

रोहितको आत्मघाती गोल, जकार्ता बराबरीमा रोकियो 

आइतबार भएको खेलमा जकार्ताले पीएसआईएससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
एट्लेटिकोको जित

एट्लेटिकोको जित

आइतबार भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
कप्तान भन्छिन्, ‘टिममा तालमेल मिलेको छैन’

कप्तान भन्छिन्, ‘टिममा तालमेल मिलेको छैन’

बंगलादेशसँग आईतबार गोलरहित बराबरी खेलेपछि बोल्दै कप्तान नगरकोटीले पाहुना टिमविरुद्ध अपेक्षा अनुसार प्रर्दशन गर्न नसकिएको बताइन्।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
खेललाई नियन्त्रणमा राख्न सकेनौं – फिलिप्स

खेललाई नियन्त्रणमा राख्न सकेनौं – फिलिप्स

आईतबार दोस्रो मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएपछि प्रशिक्षक फिलिप्सले खेलको नतिजामा निराशा व्यक्त गरे ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
राष्ट्रिय फुटबल टिममा रजनीको डेब्यु

राष्ट्रिय फुटबल टिममा रजनीको डेब्यु

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलबाट रजनीले डेब्यु गरेकी हुन् ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाता१२ सेप्टेम्बर २०२१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1019 of 2105Next