• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
थ्री स्टारलाई हराउँदै सातदोबाटो शीर्ष स्थानमा
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर १०, २०७८ खेलपाटी संवाददाता
थ्री स्टारलाई हराउँदै सातदोबाटो शीर्ष स्थानमा

काठमाडौं । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।

ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले निर्णायक गोल गरे ।

सुदिपले खेलको २९ औं मिनेटमा निर्णायक गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।

सुदिपको गोल बाहेक दुबै टोलीले गोलको अवसर गुमाएका थिए । तर, खेल अवधिभर थ्री स्टारविरुद्ध सातदोबाटो हाबी भएको थियो । 

३६ औं मिनेटमा सातदोबाटोका निरज चौधरीले गोलको अवसर खेर फाले ।  शुशील राईको पासमा पेनाल्टी क्षेत्रभित्रबाट निरजले बाहिर प्रहार गरे ।

३७ औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काले २५ यार्डबाट गरेको शशक्त प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले उत्कृष्ट बचाउ गरे ।

खेलको ६३ औं मिनेटमा सातदोबाटोका निरज चौधरीले प्रहार गरेको बल थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

७२ औं मिनेटमा प्रसान्त अवस्थीको पासमा पेनाल्टी क्षेत्रभित्रबाट मार्टिन्स अजयीको सशक्त प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

खेलको ८२ औं मिनेटमा निशान खड्काको पासमा थ्री स्टारका कप्तान बिक्रम लामाको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो  ।

यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोका अजयीले गोलको अवसर गुमाए । वान भर्सेस वानको अवस्थामा उनको फितलो प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले रोकेका थिए ।

खेलको म्यान अफ दि म्याच सातदोबाटोका सुदिप गुरुङ चुनिए ।

यस जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोडेको छ ।

सातदोबाटो लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP