काठमाडौं। नेपाल र हङकङबीचको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेल रद्द भएको छ।
खेल बैंककस्थित टेक्नोलोजी ग्राउन्डमा बिहान ८:१५ बजेदेखि सुरु हुने तय थियोे। खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभई खेल रद्द भएको हो।
योसँगै नेपालले एक अंक पाएको छ।