• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिग : तथ्यांकमा पहिलो चरण
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ७, २०७८ खेलपाटी संवाददाता
'ए' डिभिजन लिग : तथ्यांकमा पहिलो चरण

काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन लिगको पहिलो चरण सकिएको छ र तीन दिनको अन्तरपछि दोस्रो चरणका खेल सुरु हुनेछन् ।

पहिलो चरणका सात खेलमा कुल १६ गोल भए । प्रत्येक खेलमा २.२८ को औसतले गोल भए । सात खेलमध्ये ६ खेलमा गोल भएको छ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल मात्र गोलरहित रह्यो ।

यी दुई टिम बाहेक जावलाखेल र च्यासलले गोलको खाता खोल्न सकेको छैन् । यी १६ गोलमध्ये पाँच पहिलो हाफमा भएका छन् भने दोस्रो हाफमा ११ गोल भएका छन् । इन्जुरी समयमा एकै गोल मात्र भएको छ । ब्रिगेड ब्वाइजका दिनेश राई र डिफेन्डिङ च्याम्पियन मछिन्द्रका सुनिल बलले दुई दुई गोल गरेका छन् ।

May be an image of 3 people

यस्तै हिमालयनका त्रिदेव गुरुङ, संकटाका लक्ष्मण रुचाल, थ्री स्टारका निशाख खड्का, राफायल विडिडास र अनन्त तामाङ, ब्रिगेड ब्वाइजका सुरज गुरुङ, एपीएफका आशिष लामा र बिके तामाङ, मनाङ मस्र्याङ्दीका दिनेश राजवंशी, आर्मीका विवेक वस्नेत, पुलिसका सन्तोष हेमरुन र एनआरटीका एरिक विष्टले एक एक गोल गरेका छन् ।

अहिलेसम्म सात खेलमा २१ पहेँलो कार्ड र एक रातो कार्ड देखाइएका छन् । त्यसमध्ये ब्रिगेड ब्वाइज र एपीएफबीचको खेलमा कुनै कार्ड देखाइन् ।

रातो कार्ड खाने एकै खेलाडी फ्रेन्ड्सका डिफेन्डर रोनेल एन्थोनी फ्रान्सिस्को रहेका छन् ।

सातदोबोटोविरुद्ध दोहोरो पहेँलो कार्ड रातोमा परिणत भएपछि उनी ७६ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । यस्तोमा उनी दोस्रो चरण गुमाउन एक मात्र खेलाडी हुनेछन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP