काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी र भारतको चेन्नईयिन एफसीबीचको खेल सुरु भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मनाङ र चेन्नईयिनबीचको खेल लाइभ हेर्न यो लिंक खोल्नुहोस् ।