• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीको अर्जेन्टिनालाई कतारको डर !
खेलपाटी संवाददाता
सोमबार, असार ९, २०७६ खेलपाटी संवाददाता
मेस्सीको अर्जेन्टिनालाई कतारको डर !

एजेन्सी । कोपा अमेरिकी फुटबलको एक महत्वपुर्ण खेल आज (आईतबार) राति हुदैछ । त्यही खेलले युरोपेली क्लब फुटबलका सबै भन्दा सफल खेलाडी लियोनल मेस्सी र उनी प्रेरित अर्जेन्टिनाको भाग्य निर्धारण गर्नेछ । अर्थात कोपा अमेरिकी फुटबलमा अर्जेन्टिना अघि बढ्छ वा घर फर्कन्छ, त्यसको तय आज राति हुनेछ ।

अर्जेन्टिनाको भाग्यको निर्धारण धेरै हदसम्म एसियाको बलियो टिम कतारले गर्ने प्रर्दशनमा निर्भर रहनेछ । त्यसैले पनि अर्जेन्टिनी टिम कतारसंग शतर्क भएर खेल्नेछ ।

खेलअघि कतारी प्रशिक्षकले आफुहरु मेस्सीसंग सेल्फी खिच्न मात्र नआएको भन्दै अर्जेन्टिनी टिमलाई चेतावनी दिईसकेका छन् ।

Lionel Messi came to the rescue for Argentina against Paraguay in the Copa America

कतारसंगको जितले मात्र अर्जेन्टिना ढुक्के हुने अवस्था छैन । अरु नतिजा समेत निर्णाय बन्नेछन् । तर मुख्य बिषय अहिले मेस्सी प्रेरित अर्जेन्टिनालाई स्पष्ट जित चाहिएको छ । सके अझ धेरै गोल अन्तरको जित । त्यसले अर्जेन्टिनालाई कोपा अमेरिका फुटलबको क्वाटरफाईनलमा पुर्याउनेछ ।

समुह बीको खेलमा अर्जेन्टिनाले कतार र कोलम्बियाले पाराग्वेसंग खेल्नेछ । अर्जेन्टिनाको जित र पाराग्वेको हारले मेस्सीको टिमलाई सहजै क्वाटरफाईनल पुर्याउनेछ । तर अर्जेन्टिनाको बराबरीको नतिजाले मात्र लियोनल मेस्सीको टिम दक्षिण अमेरिकी फुटबलको ठुलो प्रतियोगिताबाट बाहिर हुनेछ ।

Messi winced as his side made hard work of it in Belo Horizonte sitting bottom of Group B

समुह बीमा अर्जेन्टिना मात्र एक अंक जोड्दै तालिकाको पुछारमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा कतार तेस्रो स्थानमा छ । दुवै खेल जितेको कोलम्बिया ६ अंक सहित शीर्ष स्थानमा छ । दुई बराबरी खेलेको पाराग्वे २ अंक सहित दोस्रो स्थानमा छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP