• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ललित स्मृति – मछिन्द्रको उपाधि लक्ष्य
नमीन ढकाल
आइतबार, असार ८, २०७६ नमीन ढकाल
ललित स्मृति – मछिन्द्रको उपाधि लक्ष्य

काठमाडौं । शीर्ष डिभिजनको क्लब मछिन्द्रका लागि गत बर्षको लिग सुखद रहेन । अन्तिमबाट दोस्रो स्थानमा रहदै मछिन्द्रले लिगको अन्त्य गरेको थियो ।

लिगका सुरुवाती पाँच खेलपछि मछिन्द्रले मुख्य प्रशिक्षक धनेश्वर प्रजापतीलाई बर्खास्त ग¥यो । लगत्तै क्लब हेर्ने जिम्मेवारी निशान श्रेष्ठले पाए । लिग अवधिभर उनैले टिम हेरे । उनै निशान अहिले काठमाडौँमा जारी चौथौ संस्करणको ललित स्मृति यु–१८ च्याम्पियनसिपमा मछिन्द्र क्लबको प्रशिक्षकको जिम्मेवारीमा छन् ।

गत बर्षको लिगमा गोलको खडेरी ब्यहोर्नु परेको मछिन्द्रले ललित स्मृतिमा भने गोलका लागि धेरै प्रतिक्षा गर्न परेन । मछिन्द्रले आफ्नो पहिलो खेलमै तीन अंक बटुल्न सफल रह्यो । गत बर्षको लिगको उपविजेता संकटाको युथ टिमलाई मछिन्द्रले पहिलो खेलमै ४–० ले हरायो ।
सुरुवाटै उत्कृष्ट खेल पस्केको मछिन्द्रले पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप २ गोल गरेको थियो । मछिन्द्रका कार्लोस बखरीयाले ह्याट्रिक गरेका थिए ।

अघिल्ला तीन सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको मछिन्द्र यस पटक भने केही राम्रो नतिजा निकाल्ने लक्ष्यमा छ । मछिन्द्रले त्यसको तयारी समेत गरेको छ ।

Image may contain: 3 people, people smiling, people playing sport and outdoor

‘प्रतियोगिताका लागि टिमको आत्मविश्वास एकदमै बढी छ । हामीले अरु भन्दा केही बढी तयारी समेत गरेका छौ ।’ उनले खेलपाटीसंग भने ।

निशानसंग ए र बीको लाईसेन्स छैन । तर उनले आफु भन्दा निकै सिनियर खेलाडीलाई प्रशिक्षण गराएका छन् । लिगमै उनले घरेलु फुटबलका स्टार विशाल राई, उत्तम गुरुङ, र दिप कार्की जस्ता खेलाडीलाई प्रशिक्षण दिईसकेका छन् । त्यसैले पनि उनलाई युथ टिम हेर्नमा दबाब छैन ।

‘सिनियर र जुनियर टिम हेर्दा धेरै फरक हुन्छ । सिनियर टिमको क्षमता धेरै हुन्छ भने जुनियर खेलाडीको हुदैन । खेल्ने शैली र तरिका धेरै फरक हुन्छ । त्यसैले जुनियर टिमलाई हेर्न सजिलो छ ।’ उनी भन्छन् ।

Image may contain: 1 person, standing

यस पटक मछिन्द्रको युथ टिमको लक्ष्य ललित स्मृति च्याम्पियनसिपको उपाधि हात पार्नु हो । अघिल्ला तीन संस्करणमा पहिलो चरणबाट बाहिरिएको मछिन्द्रले यसपटक उपाधि जित्ने लक्ष्य बनाएको छ ।

‘सुरुवाटै उपाधि लक्ष्य सहित अघि बढेका छौ । क्लबले विश्वास पनि गरेको छ । सुरुवाती खेलनै प्रभाव छाड्न सफल भएका छौ । टिमको आत्मविश्वास उच्च छ । प्रतियोगिता अवधिभर पहिलो खेलको जस्तो प्रर्दशनलाई निरन्तरता दिदै उपाधि जित्न कोशिश गर्नेछौ ।’ उनले थपे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP