• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फराकिलो जितसंगै ब्राजिल क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
आइतबार, असार ८, २०७६ खेलपाटी संवाददाता
फराकिलो जितसंगै ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी । घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई  ५-० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।

कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले एक एक गोल गरे ।

एकतर्फी खेल खेलेको ब्राजिलले १२ औं मिनेटमा कासीमिरोको गोलबाट अग्रता बनाएको थियो । १९ औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा एभर्टनले गोल गर्दा पहिलो हाफमा ब्राजिल ३-० ले अघि रह्यो ।

Real Madrid's Casemiro stooped to nod home the opening goal after only 12 minutes

खेलको ५३ औं मिनेटमा अल्भेसले गोल गर्दै ब्राजिलको अग्रता ४-० को बनाए । खेलको ९० औं मिनेटमा विलियनले गोल गरेदे ब्राजिललाई ५-० को जित दिलाए  ।

यस्तै खेलको इन्जुरी समयमा गाब्रियल जिससले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार पेरुका गोलकिपर पेड्रो गल्लेसले रोकिदिएका थिए । 

Firmino produced a cheeky finish after charging down a clearance inside Peru's box

जितसंगै समूह 'ए' को ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । तेस्रो स्थानमा रहदै ४ अंक जोडेको पेरुले भने क्वाटरफाइनल प्रवेशका लागि हुने प्ले अफ खेल्नेछ ।

यस समूहबाट भेनेजुएला उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । बोलिभिया प्रतियोगिताबाट बाहिरियो । 

Gremio's Everton scored his second goal of the tournament with a long-range effort

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP