एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०१९/२० सिजनका लागि सोमबार नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनेएको छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाईएको छ ।


