• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन ब्वाइज र चर्च ब्वाइज दोस्रो चरणमा
खेलपाटी संवाददाता
मंगलबार, जेठ २१, २०७६ खेलपाटी संवाददाता
च्याम्पियन ब्वाइज र चर्च ब्वाइज दोस्रो चरणमा
बल अघि बढाउँदै बागमती क्लबका खेलाडी । फाेटाे : खेलपाटी ।

काठमाडौ । सहिद स्मारक सी डिभिजन लिग छनोट खेलमा रियल फुटबल क्लब र बागमती युवा क्लब विजयी भएका छन् । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा समुह ईबाट च्याम्पियन ब्बाइज, समुह एफबाट चर्च ब्वाइज दोस्रो चरणमा प्रवेश गरे ।

दिनको पहिलो खेलमा समुह ईबाट रियल फुटबल क्लबले हलेसी टुवाचुङ्ग फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्याे । खेलमा जित निकाले पनि रियल फुटबल क्लब दोस्रो चरणमा प्रवेश गर्न सकेन ।

समुहमा सत प्रतिशत जित निकालेको च्याम्पियन ब्वाइज दोस्रो चरणमा प्रवेश गर्योे । रियलको ३ अंक रह्यो भने हलेसीको अंक विहिन रह्यो ।

यस्तै समुह एफमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र बनेपा फुटबल क्लबले २–२ को बराबरी गरे । बराबरीसँगै समुह एफबाट चर्च ब्वाइज दोस्रो चरणमा प्रवेश गर्यो । समुह एफ बाट चर्च ब्वाइजको ४ बनेपाको २ र विराटको १ अंक रह्यो ।

सोमबारनै भएको अन्तिम खेलमा एक गोलले पछि परेको बागवती युवा क्लबले बीआर ब्रदर्श फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्याे । बागमतीको जितमा याङ्गदोर्जी थिङ्गले ह्याट्रिक गरे । जितसँगै समुह आईमा बागमती युवा क्लबले महत्वपुर्ण ३ अंक जोड्यो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सञ्चालन भईरहेको छनोट प्रतियोगितामा ३८ टिमले सहभागीता जनाएका छन् । १२ टिमका विजेता टिमले दोस्रो चरण प्रवेश गर्नेछन् । यस्तै प्रतियोगिताबाट ३ टिम सी डिभिजनमा छनोट हुनेछन् ।

समुह ए बाट सरस्वतीनगर स्पोर्टस क्लब, समुह बीबाट इमाडोल युवा क्लब र सी समुहबाट झापा फुटबल क्लब, समुह डीबाट याक्टिभ स्पोर्टस् काउन्सिल, समुह ईबाट च्याम्पियन ब्बाइज सेटीओपी र समुह एफबाट चर्च ब्वाइज युनाइटेड फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP