• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिगमा रोनाल्डोको दबदबा समाप्त, मेस्सीको उदय
खेलपाटी संवाददाता
आइतबार, जेठ १९, २०७६ खेलपाटी संवाददाता
च्याम्पियन्स लिगमा रोनाल्डोको दबदबा समाप्त, मेस्सीको उदय

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी यस सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

यस सिजन १२ गोल गर्दै मेस्सीले सर्वाधिक गोलकर्ताको रुपमा सिजनको अन्त्य गरेका छन् । बार्सिलोनालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन असफल भएपनि मेस्सी सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।

मेस्सीले वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्कीलाई ४ गोलले पछि पारे । लेवान्डोस्कीले ८ गोल गरे ।

मेस्सी सन् २०१४/१५ को सिजनपछि पहिलो पटक सर्वाधिक गोलकर्ता चुनिएका हुन् । योसंगै मेस्सीले युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको दबदबामा पूर्णविराम लगाईदिएका छन् ।

यसअघि लगातार तीन सिजन रोनाल्डो सर्वाधिक गोलकर्ता चुनिएका थिए । रोनाल्डो हालसम्म ७ सिजन सर्वाधिक गोलकर्ता चुनिएका छन् । मेस्सी भने ६ सिजन सर्वाधिक गोलकर्ता बनेका छन् ।

सन् २०१४/१५ को सिजन भने मेस्सी, रोनाल्डो र नेयमारले समान १०/१० गोल गर्दै संयुक्त रुपमा शीर्ष स्थानमा रहेका थिए ।

यस सिजन रोनाल्डो भने चौंथो स्थानमा रह्यो । रोनाल्डोले यस सिजन ६ गोल गरे । ६ गोल नै गरेका सिटीका सर्जियो अग्युरो तेस्रो स्थानमा रहे ।

यस सिजन ५ गोल गरेका नेयमार नवौं स्थानमा रह्यो ।

यस सिजनको च्याम्पियन्स लिगको उपाधि भने इन्ग्लिश क्लब लिभरपुलले उचाल्यो । शनिबार राति भएको फाइनलमा लिभरपुलले अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्यो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP