• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिग : टोटेनहम र लिभरपुल भिड्दै, उपाधि कसको ? फाइनल
खेलपाटी संवाददाता
शनिबार, जेठ १८, २०७६ खेलपाटी संवाददाता
च्याम्पियन्स लिग : टोटेनहम र लिभरपुल भिड्दै, उपाधि कसको ?

एजेन्सी । क्लब फुटबलकै सर्वाधिक ठुलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त आज (शनिबार) राति हुँदैछ ।

स्पेनको मड्रिडमा हुने फाइनलमा भिड्दै छन् दुई इन्ग्लिश क्लब - टोटेनहम र लिभरपुल । खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।

सन् २००८ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा दुई इन्ग्लिश क्लब भिड्न लागेका हुन् । र, वान्डा मेट्रोपोलिटानो स्टेडियममा दुई इन्ग्लिश क्लब उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

टोटेनहम पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहदा लिभरपुल १४ बर्षपछि उपाधि उचाल्न चाहन्छ । जसका लागि दुवै टोलीले आफुलाई तयार गरेका छन् । 

'हाम्रो टिम सिजनको सुरुवातबाटै निकै बलियो छ । तर, हामीलाई फाइनलमा केहि निर्णय गर्न र लिन कठिन हुनेछ,' टोटेनहमका प्रशिक्षक मौरिसियो पोटेचिनोले भने, 'हामीसंग सबै जानकारी छ । हामी खेल जित्न सबै कुरा प्रयोग गर्नेछौँ ।'

टोटेनहमले हालसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको हो । लिभरपुललाई हराएर टोटेनहमले उपाधि जित्दै इतिहास बनाउन चाहन्छ ।

सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गरेको टोटेनहमको टिममा चोटको समस्या खासै छैन । तर, फाइनल खेलबाट इन्ग्लिश कप्तान ह्यारी केन मैदानमा फर्कने छ । चोटका कारण केन पछिल्लो समय मैदानमा देखिएका छैनन् । डच क्लब आयाक्सविरुद्धको सेमिफाइनलको पहिलो लेगमा २-० ले पराजित भएपनि टोटेनहमले दोस्रो लेगमा ३-० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

यता, लिभरपुलले पनि उत्कृष्ट पुनरागमन गरेको थियो । स्पेनिस क्लब बार्सिलोनासंग पहिलो लेगमा ३-० को हार व्यहोरेको लिभरपुलले दोस्रो लेगमा ४-० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

यस्तै गत सिजन फाइनलमा पराजित लिभरपुल यस सिजन भने जसरि पनि उपाधि चुम्ने योजनामा छ । सन् २००५ पछि च्याम्पियन्स लिग जित्न नसकेको लिभरपुललाई ठुलो अवसर समेत रहेको छ ।

'सबै परिस्थिति र टिम पनि फरक छ,' लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने,'गत बर्ष विश्व स्तरिय गोल र दुई गोल फर्काउन नसक्दा पराजित हुन पुग्यौ । अहिले मेरो टिम फाइनलमा छ । र, म आफैलाई पराजित भएको हेर्ने चाहन्न ।'

गत सिजन रियल मड्रिडसंग ३-१ ले पराजित हुँदै लिभरपुल उपाधि जित्नबाट बन्चित भएको थियो । तर, यस पटकको उपाधि जित्दै लिभरपुल छैटौं पटक उपाधि घरमा भित्र्याउन चाहन्छ ।

फाइनलमा लिभरपुलसंग मिडफिल्डर नेबी केईटा चोटका कारण उपलब्ध हुने छैनन् ।  तर, रोबर्टो फिर्मिन्हो मैदान फर्कने छन् ।  जसको कारण जोर्गेन क्लोपलाई राहत मिलेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP