• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोहलीलाई 'सीईएटी क्रिकेटर अफ दि इयर' अवार्ड
खेलपाटी संवाददाता
बुधबार, जेठ १, २०७६ खेलपाटी संवाददाता
कोहलीलाई 'सीईएटी क्रिकेटर अफ दि इयर' अवार्ड

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सीईएटी क्रिकेट अवार्डमा दुई अवार्ड जितेका छन् ।

सोमबार राति घोषणा गरिएको अवार्ड कार्यक्रममा कप्तान कोहलीले 'सीईएटी अन्तराष्ट्रिय क्रिकेटर अफ दि इयर' र सीईएटी ब्याट्सम्यान अफ दि इयर अवार्ड जितेका छन् ।

यस्तै अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटर अफ दि इयर अवार्ड भारतका रोहित शर्माले जित्दा टेष्ट क्रिकेटर अफ दि इयर भारतकै चेतेश्वर पुजारा र टी-ट्वान्टी क्रिकेटर अफ दि इयर अष्ट्रेलियाका आरोन फिन्चले जितेका छन्  ।

https://sportstar.thehindu.com/cricket/article27120150.ece/alternates/FREE_690/Rohit-Sharma-wins-CEAT-International-ODI-Cricketer-of-The-YearJPG

यस्तै बलर अफ दि इयर अवार्ड भारतका जस्प्रित बुम्रहले जित्दा टी-ट्वान्टी बलर अफ दि इयरको अवार्ड अफगानिस्तानका राशिद खानले जिते ।

त्यस्तै आउटस्टान्डिङ पर्फर्मेन्स अवार्ड भारतका कुलदीप यादव, डोमेस्टिक प्लेयर अफ दि इयर अवार्ड आशुतोष अमान र जुनियर क्रिकेटर अफ दि इयर अवार्ड याशाभी जैशवालले जिते ।

अन्तराष्ट्रिय महिला क्रिकेटर अफ दि अवार्ड भारतकी स्मृति मन्धनाले जितिन् । लाइफटाइम अचिभमेन्ट अवार्ड मोहिन्दर अमरनाथलाई प्रदान गरिएको छ ।

Image result for Ceat international cricket awards:

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP