• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एकदिवसीय क्रिकेटमा जित : प्रतिशतमा नेपाल इंग्ल्याण्ड भन्दा अघि
खेलपाटी संवाददाता
आइतबार, वैशाख २९, २०७६ खेलपाटी संवाददाता
एकदिवसीय क्रिकेटमा जित :  प्रतिशतमा नेपाल इंग्ल्याण्ड भन्दा अघि

एजेन्सी । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको प्रतिशतको आधारमा जित निकाल्ने राष्ट्रको सूचीमा नेपाल टेष्ट राष्ट्र इंग्ल्याण्ड भन्दा अघि रहन सफल भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट स्कोर तथा तथ्यांक राख्ने वेबसाइड 'हावस्टाट'ले सार्वजनिक गरेको सूची अनुसार नेपालले इंग्ल्याण्डलाई पछि पारेको हो । 

हावस्टाटले सन् १९७१ देखी २०१९ सम्म एकदिवसीय क्रिकेटमा जित निकाल्ने २० राष्ट्रको प्रतिशतको सूचीमा नेपाल छैटौं स्थानमा रहन सफल भएको छ । एकदिवसीय क्रिकेटको वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड सातौं स्थानमा रहेको छ ।

प्रतिशतको आधारमा नेपालले ७ टेष्ट राष्ट्रलाई पछि पारेको छ । गत वर्ष एकदिवसीय अन्तराष्ट्रीय मान्यता पाएको नेपालले ६ खेलमा ३ जित र ३ हारका साथ ५० प्रतिशत जित हासिल गरेको छ । इंग्ल्याण्डले ७२९ खेलमा ३६३ जितसहित ५० प्रतिशत नै जित निकालेको छ ।

प्रतिशतको आधारमा जित निकाल्ने राष्ट्रको सूचिको शीर्षमा दक्षिण अफ्रिका रहेको छ । उसले ६१० खेलमा ३७८ जित हात पार्दा ६२ प्रतिशत जित निकालेको छ । यस्तै अष्ट्रेलिया ६१ प्रतिशतसहित दोस्रो,  पाकिस्तान ५२ प्रतिशतसहित तेस्रो, भारत ५२ प्रतिशतसहित चौंथो र अफगानिस्तान ५१ प्रतिशत जितसहित पाँचौं स्थानमा रहेका छन् ।

नेपालभन्दा पछाडी इङल्याण्ड, वेष्ट इण्डिज, श्रीलंका, न्युजिलाण्ड, आयरल्याण्ड, पीएनजी, नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ, बंगलादेश, केन्या, युएई, जिम्बाबे र क्यानाडा रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP