• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीपको दिल्लीलाई हैदराबादको चुनौती
खेलपाटी संवाददाता
बुधबार, वैशाख २५, २०७६ खेलपाटी संवाददाता
सन्दीपको दिल्लीलाई हैदराबादको चुनौती

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । बिशाखापटनममा हुने खेल साँझ पानै ८ बजे सुरु हुनेछ ।

तेस्रो स्थानमा रहेको दिल्लीले चौथो स्थानमा रहेको हैदराबादसंग इलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पछिल्ला खराब सिजनमा पुर्णविराम लगाउँदै दिल्लीले प्ले अफमा स्थान बनाएको हो । सन् २०१२ यता दिल्लीले समुह चरण पार गर्न पार गर्न सकेको छैन । कप्तान श्रेयस लेयरको कप्तानीमा दिल्लीले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ । नामसंगै दिल्लीको भाग्य समेत परिवर्तन भएको धेरैको बुझाई छ । दिल्लीले पछिल्ला पाँच मध्य दुई खेलमा जितेको छ ।

यस सिजन भ्रमणकारी टोलीको रुपमा दिल्लीको नतिजा उत्कृष्ट छ । उसले ७ मध्य ५ खेल जितेको छ । धेरै क्षेत्रमा दिल्ली निराशाजनक रुपमा चिनिने गर्दछ । शीर्ष स्थानका ब्याट्सम्यान पृथ्वीका शाको फर्म र मध्य क्रमका व्याट्सम्यानबाट निस्कने रनले दिल्लीलाई चिन्ता थपेको छ । तर इशान्त शर्माले पछिल्लो खेलमा राजस्थानविरुद्व उत्कृष्ट बलिङ प्रर्दशन गरेका थिए । उनको कागोसो राबाडाको अभाव महशुश हुन दिएनन् ।

सनराइजर्सको प्रर्दशन यस सिजन औसत छ । उसले तीन जित, तीन हार र दुई जित र दुई हार सहित प्लेअफमा स्थान बनाएको हो । प्लेअफमा छनोट हुनु अघि निरन्तरको दुई हार सनराइजर्सको चिन्ताको बिषय हो ।

सनराइजर्ससंग पहिलो रोजाईका दुई मुख्य खेलाडी रहने छैनन । डेबिड वार्नर र जोनी बेयस्टाेकाे बहिर्गमनकाे असर क्लबकाे प्रर्दशनमा अवश्य पर्नेनै छ ।

सनराइजर्सलाई मध्यक्रमका ब्याट्सम्यानबाट बनेको कम रन चिन्ताको बिषय हो । भ्रमणकारी टोलीको रुपमा हैदराबादको नतिजा अझ निराशाजनक छ । उनसले ७ मध्य १ खेलमात्र जितेको छ ।

हेड टु हेड :

खेल–१४ 

दिल्ली–५ मा जित 

हैदराबाद–९ मा जित 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP