• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
फाईनल पुग्ने चेन्नेई र मुम्बईको दाउ !
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २४, २०७६ खेलपाटी संवाददाता
फाईनल पुग्ने चेन्नेई र मुम्बईको दाउ !

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनल प्रवेशका लागि आज (मंगलबार) चेन्नेई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ । पहिलो क्वालिफायर खेलमा दुवै टोली मैदान उत्रन लागेका हुन् ।

मुम्बईले लिगका १४ मध्य ९ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो । पछिल्लो चार खेलमा ठुलो अन्तरले जितले मुम्बईका खेलाडीको आत्मविश्वास बलियो समेत देखिन्छ ।

प्लेअफमा छनोट हुने पहिलो टिम बनेको चेन्नेईले सुरुवाती ८ मध्य ७ खेलमा जित निकालेको थियो । तर पछिल्ला तीन हप्तामा उसले ६ खेलमा मात्र दुईमा जित निकाल्न सफल भएको छ । पछिल्लो खेलमा उसले किंग्स इलाभेन पञ्जावविरुद्वको खेल गुमाएको थियो ।

१ सय ७१ रनको लक्ष्य उसले १४ दशमलवल २ ओभरमा पुरा गरेको थियो । जसले चेन्नेईलाई शीर्ष दुईमै रहन खतरा उत्पन्न गरेको थियो ।

खेल चेन्नेईको घरेलु मैदान एमए चिदामबराममा हुनेछ ।

चेन्नेइका महेन्द्र सिंह धोनी र मुम्बईका रोहित शर्मा टोलीका कप्तान मात्र होईनन्, दुवैको ब्याटमा टिमको भाग्य निर्धारण हुदै आएको छ । मुम्बईका कप्तान रोहितले अपेक्षा अनुसारको खेल्न सकेका छैनन् तर उनको स्थिर प्रर्दशनमा टोलीलाई आवश्यक परेको बेला रन दिईरहेका छन् ।

हेड टु हेड :

खेल–२६ : मुम्बई–१५ जित । चेन्नेई–११ जित ।

सन् २०१५ पछाडी : खेल–८ । मुम्बई–६ । चेन्नेइ–२ ।

नकआउट, प्लेअफ : खेल–७ । मुम्बई–३ । चेन्नेई–४ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP