• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दिल्लीको नजर ‘टप टु’मा, सन्दीपको सम्भावना कति ?
खेलपाटी संवाददाता
शनिबार, वैशाख २१, २०७६ खेलपाटी संवाददाता
दिल्लीको नजर ‘टप टु’मा, सन्दीपको सम्भावना कति ?

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज (शनिबार) दुई खेल हुदैछ । समुहको शीर्ष दुईमा स्थान बनाउने लक्ष्य सहित दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससंग प्रतिस्पर्धा गर्दैछ ।

अर्को खेलमा प्लेअफमा स्थान बनाउन संघर्षरत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ ।

पहिलो खेलमा राजस्थानविरुद्व मैदान उत्रदै गर्दा दिल्लीको लक्ष्य शीर्ष दुईमा स्थान बनाउनु हुनेछ ।

घरेलु मैदानमा खेल्दा कुनैपनि टोलीलाई फाईदा हुने गर्छ । सबै कुरा आफु अनुकुल बन्दा विपक्षीलाई दबाबमा राख्न सकिने विश्वास गर्न सकिन्छ । तर दिल्लीले घरेलु मैदानमा खेलिएका ६९ खेलमा मात्र ३० खेलमा जितेको छ ।

तर पछिल्लो समय दिल्लीको रेकर्ड सुधार उन्मुख छ । उसले यस सिजन ६ खेलमा तीन खेल भने जितेको छ । सन् २०१२ पछि पहिलो पटक प्लेअफमा छानिएको दिल्ली अब शीर्ष दुईमा छनोट हुदै फाईनलमा स्थान बनाउने दाउमा छ ।

प्रतियोगिताबाट बाहिरिसकेको राजस्थान आजको खेलबा सुखद अन्त्य गर्न चाहन्छ । दिल्ली १६ अंक सहित तेस्रो स्थानमा रहदाँ छैटौ स्थानको राजस्थानको ११ अंक छ ।

राजस्थानविरुद्व मैदान उत्रदै गर्दा सबैको नजर दिल्लीमा प्लेईङ सेटमा रहनेछ । दिल्लीले चेन्नेईविरुद्वको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई प्लेईङ सेटमा मौका दिएको थिएन ।

उसले सुरुमा सन्दीपको नाम समावेश गर्दै प्लेईङ सेटको घोषणा गरेपनि अन्तिम समयमा उनलाई टिम बाहिर राखेको थियो ।

सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP