• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हजार्ड बेन्चमा बस्नु सामान्य - सर्री
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख २०, २०७६ खेलपाटी संवाददाता
हजार्ड बेन्चमा बस्नु सामान्य - सर्री

एजेन्सी । चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगको खेलमा इडेन हजार्डलाई बेन्चमा राख्नुको कारण खुलाएका छन् । उनले च्याम्पियन्स लिग छनोटको महत्वपुर्ण खेल अगाडी हजार्डलाई ताजा राख्न सुरुवातमा बेन्चमा राखेको प्रतिक्रिया दिएका छन् ।

चेल्सीले बिहिबार राति जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसंग युरोपा लिगको सेमिफाइनल खेल खेलेको थियो ।

प्रशिक्षक सर्रीले हजार्डलाई बेन्चमा राख्दै खेलको सुरुवात गरेका थिए । ६१ औ मिनेटमा उनी बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । सो खेल चेल्सीले १–१ गोलको बराबरी खेलेको थियो । हजार्डले यस सिजन १९ गोल गरेका छन् ।

The Real Madrid-linked wideman lasted 61 minutes on the substitutes bench before coming on to replace Willian

‘एक खेलाडीका लागि सिजनमा ७० खेल हुन्छ । बेन्चबाट सुरुवात गर्नु सामान्य बिषय हो ।’ सर्रीले भने ।

‘हामीले ६२ घण्टामा पुन खेल्नुपर्नेछ ।’ उनले थपे ।

सर्रीले हजार्डलाई बेन्चमा राख्ने बिषयमा उनीलाई कुनै जानकारी नदिएको बताए ।

खेल अगाडी चेल्सी स्टार हजार्डले अर्को सिजन स्टामफोर्ड छाड्ने बिषयमा निर्णय गरेको समाचार समेत बाहिर आएको थियो ।

‘मैले खेलाडीसंग कुरा गरेको थिएन । मैले उनलाई बेन्चमा राख्छु भनेर ।’ उनले थपे ।

चेल्सी प्रिमियर लिगको चौथो स्थानमा छ । उसले लण्डन प्रतिद्वन्दी आर्सनलसंग २ अंकको अग्रता समेत लिएको छ । आर्सनलले समेत च्याम्पिन्स लिग छनोटको दौडमा आफुलाई कायम राखेको छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP