• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘सुपर हिरो भन्दा खुसी लाग्छ’
खेलपाटी संवाददाता
बुधबार, वैशाख १८, २०७६ खेलपाटी संवाददाता
‘सुपर हिरो भन्दा खुसी लाग्छ’

एजेन्सी । वेष्ट इण्डिज क्रिकेट टोलीका अलआउण्डर आन्द्रे रसेलले ‘सुपर हिरो’ उपनाम पाउँदा आफुलाई खुसी लाग्ने बताएका छन् ।

संयोगनै सही, रसेलले भारतमा जारी १२ औं संस्करणको आईपीएलमा कोलकत्ता नाईट राइडर्सबाट तहल्का मच्चाई रहँदा हलिउडको बहुचर्चित फिल्म ’एभेन्जर्स’ को नयाँ सिरिज विश्वभर प्रदर्शनमा रहेको छ ।

र, सोहि आधारमा धेरैले उनलाई एभेन्जर्ससंग तुलना गर्दै सुपर हिरोको उपनाम दिएका छन् ।

रसेलले कोलकत्तालाई जित दिलाउन एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गत आइतबार मुम्बई इण्डिएनसबिरुद्द उनले बिस्फोटक पारी खेल्दै कोलकत्तालाई जित दिलाए । सो खेलमा उनले ४० बल खेल्दै ८ छक्का र ६ चौकाको मद्दतले ८० रनमा अविजित रहेका थिए । बलिङतर्फ २ विकेट हात परेका थिए ।

‘म एभेन्जर्सको प्रशंसक हो । केही समयदेखि म एभेन्जर्स हेरिरहेको छु । यदि मलाई प्रशंसकले सुपर हिरोको उपनाम दिन्छन भने म खुसी छु ।’ खेलपछि उनले भने ।
दुई पटकको आईपीएल च्याम्पियन कोलकत्तालाई लगातार ६ खेलको हारबाट निकाल्दै उनले ३४ रनको जित दिलाएका थिए ।

‘हात र आँखालाई एकै ठाउँमा केन्द्रित गर्दै ब्याटको बेगसंगै आफुलाई नियन्त्रणमा राख्नु निकै महत्वपुर्ण छ ।’ आफुलाई क्रिकेटमा सुपर हिरो बनाउने कारण बारे रसेलले भने ।

इडेन गार्डेनमा उनले ८० रन प्रहार गरेका थिए । मुम्बईका बलरले सबै तरिका अपनाउँदा पनि रसेल तथा कोलकत्तालाई जितबाट राेक्न सकेनन् ।

१२ खेलमा ५ जित हात परेको कोलकत्ता अंक तालिकाको छैटौ स्थानमा छ । प्ले अफमा पुग्न उसले बाँकीं दुई खेल जित्न पर्ने दबाब छ ।

‘आशा छ बाँकी दुई खेलमा जित हात पर्दै प्ले अफ पुग्ने छौ । यो मेरा जिवनको उत्कृष्ट दिन बनेका छन् ।’ रसेलले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP